Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • इलाम–२ मा सुहाङलाई २६ सयभन्दा बढी मतको अग्रता, रास्वपाका मिलन चौथोमा

    इलाम–२ मा सुहाङलाई २६ सयभन्दा बढी मतको अग्रता, रास्वपाका मिलन चौथोमा

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 459
    SHARES

    काठमाडौं । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन् ।

    २१ हजार ६१० मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६१८ को मतान्तर बनाएका हुन् ।



    दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६ हजार २८० मत पाएका छन् ।



    स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ६३४ मत प्राप्त गरेका छन् ।

    रास्वपाका मिलन लिम्बूले १ हजार ३०५ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार