Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बझाङमा कांग्रेसका उम्मेदवारको अग्रता कायमै, एमाले २५३ मतले पछि

    बझाङमा कांग्रेसका उम्मेदवारको अग्रता कायमै, एमाले २५३ मतले पछि

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 429
    SHARES

    काठमाडौं । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

    प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेसले अग्रता बनाएको हो ।



    कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ८ हजार २२७ मत पाए । दोस्रो स्थानमा रहेका नेकपा एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार ९७४ मत प्राप्त गरे ।



    माओवादी केन्द्रका जनक बुढाले ३ हजार ३३ मत प्राप्त गरे । यहाँ शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार