Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • महाधिवेशन प्रतिनिधि चयन गर्न जसपाले तयार गर्‍यो निर्देशिकाको मस्यौदा

    महाधिवेशन प्रतिनिधि चयन गर्न जसपाले तयार गर्‍यो निर्देशिकाको मस्यौदा

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 303
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले महाधिवेशन प्रतिनिधि चयन गर्नका लागि निर्देशिका तयार गरेको छ ।

    पार्टीका कार्यकारिणी सदस्य लालबाबु राउतको नेतृत्वमा गठन भएको कार्यदलले निर्देशिकाको मस्यौदा तयार गरेको हो ।



    राउतले शुक्रबार बसेको कार्यकारिणी समितिको बैठकमा सो मस्यौदा पेस गरेका हुन् ।



    कार्यकारिणी सदस्यहरूले मस्यौदा अध्ययन गरेपछि शनिबार पुनः बस्ने बैठकमा मस्यौदामाथि छलफल हुने बताइएको छ । राउतले प्रस्तुत गरेको मस्यौदामा १ हजार महाधिवेशन प्रतिनिधिको प्रस्ताव गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार