Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय

    सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 378
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरेको छ ।

    निर्वाचन आयोगबाट राजनीतिक दल दर्ताको प्रमाणपत्र पाएलगत्तै सोमबार बसेको संसदीय दलको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको हो ।



    आइतबारमात्र तत्कालीन जनता समाजवादी पार्टी नेपालका सात सांसदको समर्थनमा पार्टी विभाजन गरेर दल दर्ताका लागि नेताहरू निर्वाचन आयोग पुगेका थिए ।



    जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार