Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • उपेन्द्र यादव नेतृत्वको जसपाले बोलायो केन्द्रीय समितिको बैठक

    उपेन्द्र यादव नेतृत्वको जसपाले बोलायो केन्द्रीय समितिको बैठक

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 360
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    मुलुकको वर्तमान राजनीतिक परिस्थिति र आगामी राष्ट्रिय महाधिवेशनसहितका विषयमा निर्णय लिन पार्टी अध्यक्ष उपेन्द्र यादवले बैठक आह्वान गरेका हुन् ।



    बैठक वैशाख ३१ गतेदेखि जेठ १ गतेसम्म पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने तय भएको छ ।



    पत्रमा राजनीतिक समिति सदस्य, केन्द्रीय समिति सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ । पार्टी विभाजन भएपछि यादवले केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार