Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पत्रकार सम्मेलन गर्दै जसपा

    पत्रकार सम्मेलन गर्दै जसपा

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 303
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले आज पत्रकार सम्मेलन गर्दैछ ।

    अशोक राई नेतृत्वमा पार्टी विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।



    बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरका हुने जनाइएको छ ।



    अशोक राइको नेतृत्वमा जसपा, नेपाल विभाजन भई सोमबार जसपा दर्ता भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार