Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आज पहिचानवादी मोर्चा घोषणा गर्दै जसपा फुटेपछि तटस्थ बसेको समूह

    आज पहिचानवादी मोर्चा घोषणा गर्दै जसपा फुटेपछि तटस्थ बसेको समूह

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 987
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालमा तटस्थ बसेको समूहले आज छुट्टै मोर्चा घोषणा गर्ने भएको छ ।

    जसपा फुटेपछि तटस्थ बसेको पूर्वलिम्बुवान नेता खगेन्द्र माखिमको समूहले आज पहिचानवादी मोर्चा घोषणा गर्न लागेको हो ।



    आज दिउँसो १२ बजे काठमाडौँस्थित रिपोटर्स क्लबमा कार्यक्रम आयोजना गरी मोर्चा घोषणा गरिने बताइएको छ ।



    यसअघि माखिमले संघीय लिम्बुवान राज्य परिषद्‌लाई जसपासँग एकता गराएका थिए।

    उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएर अशोक राईको अध्यक्षतामामा ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार