Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

    जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 267
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

    बैठक अपराह्न ४ बजे पार्टी कार्यालयमा बस्न लागेको हो ।



    आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाबारे छलफल हुने जसपाले जनाएको छ ।



    शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरिएको निर्देशिका बैठकमा प्रस्तुत भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार