Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कलंकीबाट हराएकी स्नेहा सात दिनपछि पशुपतिमा फेला

    कलंकीबाट हराएकी स्नेहा सात दिनपछि पशुपतिमा फेला

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 6.8K
    SHARES

    काठमाडौं । कलंकीबाट बेपत्ता भएकी युवती सात दिनपछि पशुपतिनाथ मन्दिर परिसरमा भेटिएकी छिन् ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सूचनाको आधारमा साँझ परिवार र प्रहरीको टोली आरती हुने स्थान आसपास पुग्दा २२ वर्षीया स्नेहा लामिछाने बुधबार पशुपतिनाथ मन्दिरमा फेला परेकी हुन् ।



    चितवन कालिका नगरपालिका–६, टाँडी घर भइ हाल हजुरआमा कहाँ बसेर सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययरत् लामिछाने १९ वैशाखदेखि सम्पर्कविहीन थिइन् ।



    उनको मोबाइल पनि १९ वैशाखबाटै स्वीच अफ रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार