Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दाङमा आइतवार रातिदेखी एक हप्ता निषेधाज्ञा

    दाङमा आइतवार रातिदेखी एक हप्ता निषेधाज्ञा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ भाद्र २०७७
  • 3.3K
    SHARES

    दाङ । दाङमा आइतवार रातिदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार घोराहीमा बसेको बैठकले एक हप्ता जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

    समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आइतवार राति १२ बजेदेखि लागू हुने गरी एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार