Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निषेधाज्ञा हटाउन चितवनका व्यवसायीहरूको माग

    निषेधाज्ञा हटाउन चितवनका व्यवसायीहरूको माग

    अनलाइन नेपाल
  • आइतबार, १४ भाद्र २०७७
  • 2.9K
    SHARES

    काठमाडाैं । जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेकाे निषेधाज्ञा हटाउन चितवनका उद्योगी व्यवसायीहरुले माग गरेका छन् ।

    जिल्लाका विभिन्न उद्योगी व्यसायी सम्बद्ध संघसंस्थाका अध्यक्ष र प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई आइतवार ज्ञापन पत्र बुझाउँदै भाेलि भदाै १५ गतेबाट नै निषेधाज्ञा हटाउन माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालय चितवनले तेस्रोपटक भदौं १९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियाे ।



    ज्ञापन-पत्र बुझाउदै उनीहरूले निषेधाज्ञाका कारणले आर्थिक गतिविधि अवरुद्ध हुन गई आपूर्ति श्रृखला टुट्ने, मानिस रोगभन्दा पनि भोक र व्यवसायिक तनावले अति असामान्य अवस्था सिर्जना हुनसक्ने बताएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार