Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • धरानका १२ सैनिकलाई कोरोना संक्रमण

    धरानका १२ सैनिकलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, १४ भाद्र २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    सुनसरी । सुनसरीको धरानमा १२ जना नेपाली सैनिकसहित १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    पीसीआर परीक्षणका लागि स्वाब लिइएका १४ जना सैनिकहरुमध्ये १२ जनामा कोरोना पोजिटिभ देखिएकाे धरान उपमहानगपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।



    स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार कोरोना पोजिटिभ आएका सैनिकहरुमा २३ देखि ३६ वर्ष उमेर समूहका छन् । उनीहरुलाई नेपाली सेनाको मोरङको याङ्शिलास्थित आइसोलेसन सेन्टरमा लगिने उनले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार