Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाली सेनाका थप १९ जनामा काेराेना संक्रमण

    नेपाली सेनाका थप १९ जनामा काेराेना संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, २३ असोज २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौ । पछिल्लाे २४ घण्टामा नेपाली सेनाका १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    याेसँगै नेपाली सेनाका २ हजार ९८८ जनामा कोरोना भाइरस संक्रमण भएको सैनिक मुख्यालयले जनाएकाे छ।



    संक्रमित १ हजार ५१८ जना निको भएका छन् । अहिले सेनाका १ हजार ४६८ जनामा सक्रिय संक्रमण छ । नेपाली सेनामा कोरोना संक्रमणबाट अहिलेसम्म २ जनाले ज्यान गुमाएको मुख्यालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार