Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरोना संक्रमणबाट भारतका पूर्व राष्ट्रपति मुखर्जीको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको मृत्यु भएको छ । पूर्व राष्ट्रपति मुखर्जीको ८४ वर्षकाे उमेरमा साेमबार निधन भएको उनका छोरा अभिजितले पुष्टि गरेका छन् ।

काेराेना संक्रमण भएका मुखर्जी दुई सातायता सघन उपचारमा थिए । मुखर्जीलाई कोरोना भएपछि दिल्लीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको थियो। सो अस्पतालमा उनको एक सर्जरीसमेत गरिएको थियो। मुखर्जी भारतीय काँग्रेसका पूर्व नेता हुन्।

https://twitter.com/ABHIJIT_LS/status/1300407074560471041

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077