Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काेराेनाबाट थप ६ जनाकाे मृत्यु, मृतककाे संख्या ३०६ पुग्याे

    काेराेनाबाट थप ६ जनाकाे मृत्यु, मृतककाे संख्या ३०६ पुग्याे

    अनलाइन नेपाल
  • मंगलबार, २३ भाद्र २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । काेराेना संक्रमणबाट नेपालमा थप ६ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३०६ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    यस्तै नेपालमा आज मंगलबार थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४८ हजार १३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लाे २४ घण्टामा थप ९०२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार