Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साेताङ दम्पतीकाे ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक

    साेताङ दम्पतीकाे ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, २५ भाद्र २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । अग्रज संगीतकार तथा गायक उदय सोताङ र मनिला साेताङकाे स्वरमा नयाँ गजल गीत ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक भएकाे छ ।

    गीतकार सुरेश वाग्लेको शब्द तथा गायक साेताङकाे संगीत रहेकाे गीत विहीवार नेपाली वेबसाइट युट्युव च्यानलमार्फत सार्वजनिक भएकाे हाे ।



    प्रेमिल शब्दले भरिएको गीतमा सोताङ दम्पतीको वास्तविक जीवनलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । गीतको भिडियोमा उदय र मनिलाको अभिनय देख्न सकिन्छ । सान थापाको निर्देशनमा तयार गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार