Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बिराटनगरका कोरोना संक्रमित पुरूषकाे धरानमा मृत्यु

    बिराटनगरका कोरोना संक्रमित पुरूषकाे धरानमा मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २८ भाद्र २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बिराटनगरका ७० वर्षीय पुरुषको धरानमा मृत्यु भएको छ । उनकाे आइतबार दिउँसाे मृत्यु भएकाे हाे ।

    ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएसँगै गत भदौ १६ गते प्रादेशिक ल्याब बिराटनगरमा पीसीआर टेस्ट गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।



    संक्रमण पुष्टि भएपछि बिराटनगरस्थित म्याक्स अस्पतालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।



    गत भदौ १७ गते उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । उच्च रक्तचापका बिरामी रहेका उनको आइतबार दिउँसो निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार