Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जन्मदिनकाे अवसरमा अमितले ल्याए ‘तिमि मेरी हौ’

    जन्मदिनकाे अवसरमा अमितले ल्याए ‘तिमि मेरी हौ’

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 2.3K
    SHARES

    काठमाडाैं । नेपाल आइडलबाट चर्चामा आएका गायक अमित बरालले आफ्नाे जन्मदिनकाे अवसरमा नयाँ गीत सार्वजनिक गरेका छन् ।

    गायक बरालले ‘तिमि मेरी हौ’ बाेलकाे गीतकाे भिडियाे उनकै युट्युब मार्फत सार्वजनिक गरेका हुन् । गीतमा संजित सानाको शब्द तथा संगीत रहेको छ।



    गायक बरालले यसअघि प्रस्तुत गरेकाे गीत ‘म तिम्रै हुँ’ ले निकै चर्चा पाएकाे थियाे । अमित-पुस्पन अफिसियल च्यानलबाट सार्वजनिक गीतलाइ १५ लाख भन्दा बढी पटक हेरीएकाे छ ।



    तिमि मेरी हौ

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार