Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • के मास्क नलगाएका कारण ट्रम्पलाई कोरोना संक्रमण भएको हो ?

    के मास्क नलगाएका कारण ट्रम्पलाई कोरोना संक्रमण भएको हो ?

    अनलाइन नेपाल
  • शुक्रबार, १६ असोज २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले ट्वीट गर्दै आफू र श्रीमतीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताएका छन्। यसअघि उनले एकजना निकट सहयोगीमा कोरोनाभाइरस देखिएपछि क्वारेन्टिनमा बसेको जनाएका थिए।

    उनका ३१ वर्षीय सल्लाहकार होप हिक्समा संक्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताएका थिए।



    साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन्। ट्रम्प प्रायजसो मास्क लगाउनेलाई बेवास्ता गर्दछन् । केहीले त उनले मास्क नलगाएका कारण कोरोना संक्रमण भएको टिप्पणी गरेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार