Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • श्रद्धा र रणबीर कपूर पहिलोपटक दम्पतीकाे भूमिकामा

    श्रद्धा र रणबीर कपूर पहिलोपटक दम्पतीकाे भूमिकामा

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 2.5K
    SHARES

    एजेन्सी । बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूर पहिलोपटक एउटै फिल्ममा काम गर्ने भएका छन् ।

    पछिल्लो समय चर्चामा रहेको लव रंजनको आगामी फिल्ममा रणवीर र श्रद्धाको जोडी देखिने भएको हो ।



    लव रंजनले रणवीरको अपोजिटमा श्रद्धा कपूरको नाम फाइनल गरेका हुन् ।



    लव रंजनले एक रोमान्टिक कमेडी फिल्म बनाउन लागेका हुन् । फिल्मको नाम भने सार्वजनिक गरिएको छैन ।

    रणवीरका आगामी फिल्म ‘शमशेरा’ र ‘ब्रह्मास्त्र’ प्रदर्शनको तयारीमा छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार