Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • धादिङका २२ वर्षीय कोरोना संक्रमित युवकको काठमाडाैंमा मृत्यु

    धादिङका २२ वर्षीय कोरोना संक्रमित युवकको काठमाडाैंमा मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २६ असोज २०७७
  • 2.1K
    SHARES

    धादिङ । धादिङका २२ वर्षीय कोरोना संक्रमित युवकको काठमाडाैंमा मृत्यु भएकाे छ । निमोनियाको उपचारका लाइ उनलाइ सुमेरु अस्पतालमा भर्ना गरिएकाे थियाे ।

    नीलकण्ठ नगरपालिका–३ का २२ वर्षीय युवाको असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको धादिङ स्वास्थ्य कार्यालयले जनाएको छ ।



    श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएका ती युवकको साेमबार बिहान मृत्यु भएको हो ।



    यो सहित धादिङमा कोरोना सङ्क्रमणका ज्यन गुमाउनेकाे संख्या सात पुगेकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार