Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

परराष्ट्रमन्त्री ज्ञवाली र युरोपेली युनियनकी राजदूत डिप्रेजबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपालको लागि युरोपेली युनियनकी राजदूत नोना डिप्रेजबीच शिष्टाचार भेटवार्ता भएकाे छ ।

परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्न उनी आज परराष्ट्र मन्त्रालय पुगेकी थिइन् ।

भेटमा नेपाल र युरोपेली युनियनका आपसी हित सम्बन्धमा छलफल भएको बताइएकाे छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077