Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • पाेखरामा थप एक कोरोना संक्रमितको मृत्यु

    पाेखरामा थप एक कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २८ असोज २०७७
  • 1.9K
    SHARES

    पोखरा । पोखरामा थप एक काेराेना संक्रमितकाे मृत्यु भएको छ ।

    बागलुङकाे बागलुङ नगरपालिका-२ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको दिउँसो १२ बजेर १० मिनेटमा मृत्यु भएको प्रेस बिज्ञप्ति मार्फत जानकारी दिइएकाे छ ।



    स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दुशर्माका अनुसार चरक मेमोरियल अस्पतालमा उनको मृत्यु भएको हो । उनी गएको २५ गते अस्पताल भर्ना भएका थिए ।



    उनमा कोभिड-१९ सहित मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धि समस्या रहेको निर्देशनालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार