Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • काेराेनाबाट थप १९ जनाको मृत्यु, नेपालमा मृतककाे संख्या ६९४ पुग्यो

    काेराेनाबाट थप १९ जनाको मृत्यु, नेपालमा मृतककाे संख्या ६९४ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, २९ असोज २०७७
  • 2.6K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १९ जनाको मृत्यु भएको छ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको छ।



    यस्तै, बिहीबार नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। संक्रमितमध्ये ८४ हजार ५१८ जना निको भएर घर फर्किएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार