Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काेराेनाबाट थप १७ जनाकाे मृत्यु, मृतककाे संख्या ९०० नाघ्याे

    काेराेनाबाट थप १७ जनाकाे मृत्यु, मृतककाे संख्या ९०० नाघ्याे

    अनलाइन नेपाल
  • बिहिबार, १३ कार्तिक २०७७
  • 2K
    SHARES

    काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट थप १७ जनाकाे मृत्यु भएकाे छ।

    याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९०४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    यस्तै नेपालमा आज थप २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।



    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    यस्तै बितेको २४ घण्टामा ३ हजार ३८ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् ।

    याेसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार