Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पर्वत सदरमुकाम कुस्मामा कात्तिक २१ गतेसम्म निषेधाज्ञा जारी

    पर्वत सदरमुकाम कुस्मामा कात्तिक २१ गतेसम्म निषेधाज्ञा जारी

    अनलाइन नेपाल
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्वतले सदरमुकाम कुस्मामा एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।

    जिल्ला प्रशासनले सूचना जारी गर्दै सदरमुकाम कुस्मा बजारमा कोरोना भाइरस संक्रमित बढेपछि एक हप्तासम्म सरकारी कार्यालय, वित्तीय संस्था र अत्यावश्यकबाहेक सबै पसल बन्द गर्ने निर्णय गरिएकाे जनाएकाे छ ।



    शुक्रबार प्रशासकीय अधिकृत विमलप्रसाद गौतमले सूचना जारी गरी कुश्मा नगरपालिका कार्यालय र सदरमुकाम क्षेत्रका ४, ५, ६ र ७ नम्बर वडा कार्यालयबाट प्रदान गरिने सेवा, सदरमुकामका बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा र अत्यावश्यक बाहेकका पसल कात्तिक १४ गते राति १२ बजेदेखि कात्तिक २१ गते राति १२ बजेसम बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार