Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कैलालीमा २९ जना जुवाडे पक्राउ

कैलाली । कैलालीमा २९ जना जुवाडे प्रकाउ परेका छन्।

जोशीपुर गाउँपालिका–१ स्याउले स्थित एक घरबाट जुवातास खेलिरहेको अवस्थामा आज प्रहरीले उनीहरुलाई प्रकाउ गरेको हो ।

जुवातास खेलीरहेको सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय मातहतबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई प्रकाउ गरेको हो ।

उनीहरूबाट नगद २ लाख ५१ हजार ४ सय र ८ गड्डी ताससमेत प्रहरीले बरामद गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077