Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपालमा काेराेनाबाट थप १७ जनाकाे मृत्यु

    नेपालमा काेराेनाबाट थप १७ जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १५ कार्तिक २०७७
  • 2.4K
    SHARES

    काठमाडाैं । काेराेना संक्रमणबाट थप १७ जनाकाे मृत्यु भएकाे छ ।

    याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९३७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७० हजार ७४३ पुगेको छ।



    मन्त्रालयका अनुसार आज देशभर २ हजार २६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार