Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • थप २४ जनाकाे काेराेनाबाट मृत्यु, मृतककाे संख्या ९८४ पुग्याे

    थप २४ जनाकाे काेराेनाबाट मृत्यु, मृतककाे संख्या ९८४ पुग्याे

    अनलाइन नेपाल
  • सोमबार, १७ कार्तिक २०७७
  • 2K
    SHARES

    काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप २४ जनाकाे मृत्यु भएकाे छ ।

    याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९८४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    यस्तै नेपालमा आज थप २ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७६ हजार ५०० पुगेको मन्त्रालयले जनाएको छ ।

    यसैबीच बितेको २४ घण्टामा ३ हजार १५० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार