Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • भारतीय सेनाध्यक्षलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने पुण्य गौतम पक्राउ

    भारतीय सेनाध्यक्षलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने पुण्य गौतम पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १९ कार्तिक २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । युट्युब च्यानलमा विभिन्न विषयमा आफ्ना अभिव्यक्ति दिएर चर्चामा आइरहने पुण्य गौतम पक्राउ परेका छन् ।

    भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई कालो झण्डा देखाउँछु भन्ने अभिव्यक्ति दिएका कारण उनी पक्राउ परेका हुन् ।



    भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने आज तीन दिने भ्रमणका लागि नेपाल आउँदै छन् । भारतीय सेनाध्यक्षको भ्रमणबारे आफ्नो युट्युब च्यानलमा गौतमले भिडियो बयान दिँदै ‘कालो झण्डाले स्वागत गर्ने’ बताएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार