Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पुण्य गौतम र युवराज सफल प्रहरी खोरमा

    पुण्य गौतम र युवराज सफल प्रहरी खोरमा

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 4.7K
    SHARES

    काडमाडौं । भाइरल अन्तर्वार्ता दिएर चर्चामा आउने पुण्य गौतम र युवराज सफल पक्राउ परेका छन् ।

    उनीहरु आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज परिसरबाट पक्राउ परेका हुन्।



    गोरखाकी १३ वर्षीया बालिका सालिन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्टबारे असन्तुष्टि जनाउँदै उनीहरू आन्दोलित बनेका थिए ।



    झुन्डिएर पोखरेलको मृत्यु भएको रिपोर्ट अस्पतालले प्रहरी कार्यालयमा पठाएको थियो ।

    पक्राउ गरेर गौतम र सफललाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको प्रहरीले जानकारी गराएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार