Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • काेराेना संक्रमणबाट थप ६ जनाकाे मृत्यु

    काेराेना संक्रमणबाट थप ६ जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३० कार्तिक २०७७
  • 1.6K
    SHARES

    फाइल तस्बिर

    काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप ६ जनाकाे मृत्यु भएकाे छ ।

    याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार २ सय २१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    यस्तै नेपालमा आइतबार थप १ हजार ४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा २ हजार ७९८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार