Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • दिल्लीमा मास्क नलगाए २ हजार जरिवाना

    दिल्लीमा मास्क नलगाए २ हजार जरिवाना

    अनलाइन नेपाल
  • बिहिबार, ४ मंसिर २०७७
  • 2.3K
    SHARES

    एजेन्सी । छिमेकी राष्ट्र भारतको राजधानीमा मास्क नलगाउने व्यक्तिलाई २ हजार रुपियाँ जरिवाना गरिने भएको छ।

    सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्नेलाई ५ सयका स्थानमा २ हजार रुपियाँ जरिवाना गरिने दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्बदलीय बैठकपछि जानकारी दिए ।



    उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क अनिवार्य लगाउनुपर्ने पनि बताएका छन् । कोरोना प्रकोपबीच विश्वभरका मानिसहरुलाई मास्क लगाउन डब्लूएचओले आग्रह गरेको छ ।



    सो क्रममा छठ पूजाका क्रममा एक साथ पानीमा जाँदा कोरोना फैलनसक्ने चिन्ता पनि व्यक्त गरेका थिए ।

    हालै दीपावली पर्व सम्पन्न भएको छ। शुक्रबार भोली हिन्दु धर्मावलम्बीहरुले छठ पर्व मनाउँदैछन्। एजेन्सी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार