Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • लागुऔषधसहित एक जना पक्राउ

    लागुऔषधसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ७ मंसिर २०७७
  • 2.1K
    SHARES

    मकवानपुर । मकवानपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा पर्सा पेटर्वासुगौली गा.पा. वडा नं. ३ सुनबर्सा बैरिया बस्ने २४ वर्षीय अनिल मुखियालाई रहेका छन्।



    आइतबार दिउँसो मकवानपुर हे.उ.म.न.पा. १० स्थित राम मन्दिर चोकको बाईपास रोडमा प्रहरी चौकी भुटनदेवीबाट मुखिया पक्राउ परेका हुन्।



    प्रहरी हवल्दार डिल्लीराम शिवाकोटीको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले बिरगंजबाट नारायणघाट तर्फ आइरहेको ना. ५ ख ५८६८ नं. को बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा मुखियामाथि शंका लागि निजको झोला खोल्न लगाई चेकजाँच गर्दा झोला भित्र लुकाई छिपाई राखी ल्याएको अवस्थामा लागू औषध नाइट्रोभेट १,२०० ट्याबलेट र लागू औषध कारेक्स १०० एमएलको ४ बोतल बरामद गरेकाे हाे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार