Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सालकको खपटासहित २ जना पक्राउ

    सालकको खपटासहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ मंसिर २०७७
  • 2.5K
    SHARES

    काठमाडाैँ । प्रतिबन्धित वन्यजन्तु सालकको खपटासहित २ जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा काभ्रे महाभारत गा.पा. वडा न २ बाल्टिङ घर भएका हाल स्वयम्भु बस्ने २५ वर्षीष बिनाेद तामाङ र काभ्रे सल्ले भुल्बु गा.पा. वडा न ३ घर भएका चाबहिल बस्ने लाल सिंह तामाङ रहेका छन्।



    काठमाडौं चाबहिल एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित सालकको खपटा अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सुचनाको आधारमा अपराध महाशाखाद्वारा खटिएकाे प्रहरी टाेली उनीहरूलाई पक्राउ गरेकाे हाे।



    उनीहरूबाट प्रहरीले सालककाे खपटा १ किलाे २५ ग्राम र विभिन्न कम्पनीका माेबाइल २ थान बरामद गरेकाे हाे। उनीहरूलाई आवश्यक कारबाहिको लागि जिल्ला वन कार्यालय काठमाडाैँ पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार