Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ ।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिकले दलहरूकाे बैठक बालुवाटारमा शुरू भएकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न ओलीले बैठक बोलाएका हुन् ।

काेभिड- १९ काे नियन्त्रण, प्राप्त उपलब्धिहरूकाे रक्षा, संविधानविराेधी र हिंसात्मक गतिविधिहरूकाे विराेधमा एकजुट हुन ओलीले आग्रह गरेका हुन्।

देशभरी राजतन्त्रको माग राख्दै ठूला प्रदर्शन भएपछि यस्तो बैठक बोलाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077