Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेसका पूर्व महामन्त्री सिटौलालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरस (कोभिड-१९ )संक्रमण पुष्टि भएको आँफैले जानकारी गराएका छन्  ।

नेता सिटौलामा शुक्रबार गरिएको पिसिआर परिक्षणबाट पोजेटिभ रिपोर्ट आएको उनकोे सचिवालयले जनाएको छ ।

सिटौलाको स्वास्थ्य अवस्था भने सामान्य रहेको बुझिएको छ ।

उनले आफुसँग सम्पर्कमा रहेकाहरुलाई साबधानी अपनाउन आग्रग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077