Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास गएका छन् ।

ओली संवैधानिक परिषद्को बैठक सकिने बित्तिकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भट्न शीतलनिवास पुगेका हुन् ।

प्रधानमन्त्रीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि त्यसको पार्टीभित्र र बाहिर समेत चर्को विरोध भइरहेको छ ।

यद्यपी, नयाँ अध्यादेश ल्याएपछि बसेको परिषद्काे बैठकले कुनै पनि निर्णय नगरेकाे स्राेत बताउछ ।

बैठकले संवैधानिक आयोगहरुमा नियुक्तिका विषयमा छलफल गरेपनि कुनै निर्णय नगरेको स्राेतले जानकारी दियाे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077