Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गाई काटेको अभियोगमा ६ जना पक्राउ

    गाई काटेको अभियोगमा ६ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १६ पुष २०७७
  • 2.1K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडाैं । प्रहरीले गाई काटेको अभियोगमा ६ जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोककाे महाभारत गाउँपालिका-१ गोकुले बस्‍ने ५३ वर्षीय रत्‍न बहादुर जिम्बासहित ६ जना रहेका प्रहरीले जनाएकाे छ। उनीहरूलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हाे ।



    गाई काटेको भन्‍ने खबर प्राप्‍त हुनासाथ ईलाका प्रहरी कार्यालय गोकुले र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले उनीहरुलाई  पक्राउ गरेकाे हाे ।



    करिब २५ केजी गाईको मासुसहित पक्राउ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार