Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • गाई काट्दै गरेकी एक महिलासहित २ युवक पक्राउ

    गाई काट्दै गरेकी एक महिलासहित २ युवक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २४ असार २०७८
  • 2.1K
    SHARES

    चितवन। जिल्लाको कालिका नगरपालिका-१ सुर्यपुरस्थित सुन्दरबस्ती घोलमा गाई काटदै गरेको अबस्थामा ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया उर्मिला परियार र १६ वर्षीय २ जना किशोर रहेका छन् ।



    सोही बस्तीमा गाई काट्दै गरेको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार