Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गाई काट्ने चार जना पक्राउ

    गाई काट्ने चार जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    बाँके। गाई काटेकोअभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

    शुक्रबार बिहान जिल्लाको नरैनापुर गाउँपालिका-१ मतनिया गाउँ बस्ने २८ वर्षीय अमित अन्सारी समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।



    गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवानपु र सिमा प्रहरी चौकी सुईयाबाट खटिएको प्रहरीले उनीहरूलाई करिब १० केजी गाईको मासु सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार