Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • एकैपटक २८ जना सहसचिवहरुको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

    एकैपटक २८ जना सहसचिवहरुको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 345
    SHARES

    काठमाडौं । सरकारले एकैपटक २८ जना सहसचिवहरुको सरुवा गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।



    सहसचिव देवराज जोशीसहित २८ जना सहसचिवको सरुवा भएको छ।



    ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दासको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ ।

    यसबाहेक अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवहरुको पनि अन्तरमन्त्रालय सरुवा पनि भएको छ ।

    हेर्नुहोस् सरुवा भएका सहसचिवहरुको सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार