Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ग्वार्को आगलागीमा घाइते भएका दुई बालिकाको उपचारको क्रममा मृत्यु

    ग्वार्को आगलागीमा घाइते भएका दुई बालिकाको उपचारको क्रममा मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 381
    SHARES

    काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एउटा टहरोमा आइतबार भएको आगलागीमा परेर घाइते भएका दुई बालिकाको मृत्यु भएको छ ।

    ललितपुर प्रहरीका अनुसार उनीहरूको उपचारको क्रममा किस्ट अस्पतालमा मृत्यु भएको हो ।



    आगलागीमा परेर एकै परिवारका पाँचजना घाइते भएका छन् ।



    ललितपुर महानगरपालिका–१७ स्थित मोबिल राखिएको टहरोमा आगलागी हुँदा उनीहरू घाइते भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार