Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संसद विघटनबिरूद्ध वडा तहसम्मै विरोध प्रदर्शन गर्ने कांग्रेसकाे निर्णय

    संसद विघटनबिरूद्ध वडा तहसम्मै विरोध प्रदर्शन गर्ने कांग्रेसकाे निर्णय

    अनलाइन नेपाल
  • आइतबार, १९ पुष २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

    आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो । आइतबार बसेको केन्द्रीय समिति बैठक पछि कांग्रेसले एक विज्ञप्ती जारी गर्दै विभिन्न कार्यक्रम सार्वजनिक गरेकाे जनाएकाे छ  ।



    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य भएकाे कांग्रेसले ठहर गरेकाे छ ।



    कांग्रेसले सार्वजनिक गरेका अन्य कार्यक्रम यस्ता छन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार