Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • निर्देशक श्रेष्ठकाे फिल्ममा दोश्रो पटक अनुबन्धित भइन् एलिजा गौतम

    निर्देशक श्रेष्ठकाे फिल्ममा दोश्रो पटक अनुबन्धित भइन् एलिजा गौतम

    अनलाइन नेपाल
  • आइतबार, १९ पुष २०७७
  • 2.7K
    SHARES

    काठमाडाैं । निर्देशक दिपक श्रेष्ठले निर्देशन गर्ने फिल्ममा नायिका एलिजा गौतम धमला अनुबन्धित भएकी छिन् ।

    एलिजाले ‘अनुराग’पछि दोश्रो पटक निर्देशक श्रेष्ठको फिल्ममा अनुबन्धित भएकी हुन् ।



    गएको साता मात्रै निर्देशक श्रेष्ठ र नायिका गौतमबिच फिल्म खेल्ने सम्झौता भएको थियाे ।



    सामाजिक कथा भनिएको फिल्ममा एलिजाले भिन्न भूमिका निभाउने बताएकी छिन् ।

    एलिजाको अपोजिटमा अभिनेता बिपिन कार्की रहने भनिएपनि सम्झौता भने भएकाे छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार