Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सेवा अवरुद्ध

    लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सेवा अवरुद्ध

    अनलाइन नेपाल
  • सोमबार, २० पुष २०७७
  • 3.6K
    SHARES

    सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको छ ।

    यातायात व्यवस्था विभागका अनुसार सर्भरको मर्मतका लागि सोमबार एक दिन सेवा नै बन्द गर्ने निर्णय भएको छ ।



    आवेदन खुलेको ५ दिनमा नै सेवा अवरुद्ध बन्न पुगेको हो।



    विभागको सूचनामा पनि ‘सवारी चालक अनुमतिपत्रको अनलाइन फारम सर्भरको मर्मतका लागि आज अनलाइन सर्भर बन्द’ गरिएको उल्लेख छ ।

    कोभिडका कारण गत चैतदेखि बन्द रहँदै आएको लाइसेन्सको नयाँ आवेदन विभागले गत मंगलबारदेखि मात्र खुल्ला गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार