Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापालाई नियुक्त गरेका छन् ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका ओलीले विश्वविद्यालयका पूर्व रजिस्टार रहेका थापालाई उपकुलपतिमा नियुक्त गरेको विश्वविद्यालय स्रोतले नजाएको छ ।

‘थापा सरलाई नियुक्तिका लागि पत्र तयार भइरहेको छ। त्यसका लागि उहाँ काठमाडौँ जानु भएको छ’ विश्वविद्यालय स्रोतले भन्यो ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा बनेको सिफारिस समितिले थापासहित तीन जनाको नाम सिफारित गरेको थियो। जसमा हालका उपकुलपति रामकण्ठ माकजु र बालचन्द्र लुँइटेलको नाम सिफारिस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077