Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्रीकप पुरुष वान डे क्रिकेटमा आर्मी बन्यो च्याम्पियन

    प्रधानमन्त्रीकप पुरुष वान डे क्रिकेटमा आर्मी बन्यो च्याम्पियन

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्रीकप पुरुष वान डे क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबले उचालेको छ ।

    आर्मीले शनिबार टीयू मैदानमा भएको फाइनलमा एपीएफलाई ३३ रनले हराउँर्दै आर्मीले दोस्रो पल्ट उपाधि जितेको हो ।



    चार वर्ष अगाडि वर्षाले रद्द खेलमा उपाधि साझेदारी गर्नु परेको आर्मीले यसपल्ट भने मैदानमै खेलेर यो सफलता चुमेको हो ।



    टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको आर्मीले ५० ओभरमा नौ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

    जवाफमा उत्रिएको एपीएफ ४१.३ ओभरमा १ सय ७८ रन बनाएर अलआउट हुँदा आर्मीले सजिलै उपाधि जितेको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार