Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आईपीएलको अक्सनमा ८ नेपाली खेलाडी समावेश

    आईपीएलको अक्सनमा ८ नेपाली खेलाडी समावेश

    अनलाइन नेपाल
  • शुक्रबार, २३ माघ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । फेब्रुअरी १८ बाट हुने फ्रेन्चाईज क्रिकेट लिग ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनमा ८ नेपाली खेलाडी समेटिएका छन् ।

    भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का अनुसार एसोसियट राष्ट्र नेपालबाट ८ खेलाडी अक्सनमा परेका हुन् । अक्सनमा परेका खेलाडी को–को हुन् भनेर खुलाइएको छैन ।



    यतिधेरै नेपाली खोलडी अक्सनमा पहिलो पटक परेका हुन् । यस वर्षको आईपीएलका लागि कुल १ हजार ९७ जना खेलाडी अक्सनका लागि दर्ता भएका थिए ।



    बीसीसीआईका अनुसार २७ जना खेलाडी एसोसियट राष्ट्रबाट अक्सनमा दर्ता भएका छन् । आईपीएलको नयाँ सिजनका लागि भारतका ८१४ र बाहिरका २८३ खेलाडी अक्सनमा परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार