Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले संविधान रक्षा गर्दै जनताको जित भयोः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाले संविधान रक्षा गर्दै जनताको जित भएको बताएका छन् ।

मंगलबार शर्माले ट्विट गर्दै भनेका छन्, ‘न्यायमूर्तिहरूलाई लाख लाख सलाम? संसद् विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो ।

फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जित भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077